बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

रुपन्देहीमा कोरोना संक्रमण डर घट्यो,पछिल्लो २४ घण्टामा ५० जना थपिए

रुपन्देहीमा कोरोना संक्रमण डर घट्यो,पछिल्लो २४ घण्टामा ५० जना थपिए

images
  • 361
    SHARES

  • images
    images
    images
    रुपन्देहीमा कोरोना संक्रमण डर घट्यो,पछिल्लो २४ घण्टामा ५० जना थपिए
    images
    images
    images

    जेठ १८ ,देवदह ।रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमित थपिएका छन् ।८ सय ८८ जनामा परीक्षण गर्दा ५०जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।नयाँ थपिएसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या १८ सय २० पुगेको छ। 
                                                                                                                                                                              बिगत २४ घण्टामा रुपन्देहीमा ३ सय ६८ जना कोरोना मुक्त भएका छन् ।हाल सम्म रुपन्देहीमा २६  हजार ५  सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ भने  २४ हजार ३ सय २३  जना कोरोना मुक्त भएका छन्।

    यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।यो संगै रुपन्देहीमा हाल सम्म ४  सय३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन। 

    images
    images
    images

    पालिका अनुसारको तथ्यांक

    No photo description available.

     

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, जेठ १८ २०७८०७:४३:५७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij