बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

जन जागरण युवा क्लब संक्रमितको घर घरमा कोसेली सहित आत्मबल बढाउदै

जन जागरण युवा क्लब संक्रमितको घर घरमा कोसेली सहित आत्मबल बढाउदै

images
  • 314
    SHARES

  • images
    images
    images
    जन जागरण युवा क्लब संक्रमितको घर घरमा कोसेली सहित आत्मबल बढाउदै
    images
    images
    images

    देवदह १८ ,जेठ। देवदह नगरपालिका वार्ड न ४  सिगाहामा रहेका जनजागरण युवा क्लबका युवा अहिले कोरोना संक्रमितको घर घरमा पुगी रहेका छन । चवन प्रास ,सेनिटाइजर र मास्क सहित युवाहरुले अहिले संक्रमितलाई भेट्न घर घर जाने अभियान चलाएका हुन । अहिले च्वनप्राश र मह लिएर संक्रमितको आत्मबल बढाउन संक्रमितको घरमा पुगी रहेको क्लब का अध्यक्ष अजय चापागाईंले  बताए ।

    संक्रमितलाई आत्मबल अझ बढोस भन्नका लागी आफुहरु उनीहरुको घरमा कोसेली स्वरुप च्वनप्राश,मह र मास्क सेनिटाइजर लिएर जानेको गरेको अभियानका संयोजक महेन्द्र थापा ले बताए । क्लब का युवा हरु अजय चापागाईं, गोपाल पान्डेय, महेन्द्र थापा, बलराम पान्डे, कबीता नेउपाने  सिङहा का सन्क्रमित का घर पुगेर संक्रमितलाई भेटी सकेका छन भने बाकी रहेका संक्रमितलाई केहीदिनमै भेट्ने उनले बताए ।

    images
    images
    images

     

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, जेठ १८ २०७८०८:११:३५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij