बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

राष्ट्रिय युवा संघद्वारा देवदहमा ७० परिवारलाई खाद्यान्न बितरण

राष्ट्रिय युवा संघद्वारा देवदहमा ७० परिवारलाई खाद्यान्न बितरण

images
  • 332
    SHARES

  • images
    images
    images
    राष्ट्रिय युवा संघद्वारा देवदहमा ७० परिवारलाई खाद्यान्न बितरण
    images
    images
    images

    देवदह १८ ,जेठ। राष्ट्रिय युवा संघ नेपाल देवदहले राहत सामाग्री बितरण गरेको छ ।रूपन्देहीको देवदह नगरपालिका वडा न ४,६ र ११ का दैनिक ज्यालादारी गरिखाने अति विपन्न मजदुर वर्गलाई अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको हाे ।

    अहिलेसम्म अति बिपन्न ७० घर धुरीलाई राहत वितरण गरिएको राहत वितरण समितीका संयोजक विकास गहतराजले जानकारी दिए । अभियान लक डाउन अवधिभर जारी रहने उनले बताए ।

    images
    images
    images

    कोरोना संक्रमण व्यापक रुपमा  फैलिरहेको र नियन्त्रणका लागि निषेधाज्ञा  जारी रहदा दैनिक ज्यालादारी गरि खाने मजदुर वर्गलाई प्रत्यक्ष असर परिरहेको कारण रोगले भन्दा भोकले कोहि नमरुन भन्ने उद्धेश्यले चामल ,दाल, तेल, नुन, आलु, चिउरा, सोयाविन,चाउचाउ लगायत अत्यावश्यक खाद्यान्न सामाग्री बितरण गरिएको हाे । 

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, जेठ १८ २०७८०८:४०:४९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij