बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

रुपन्देहीमा पछिल्लो २४ घण्टामा १ सय ३ जना कोरोना संक्रमित थपिए

रुपन्देहीमा पछिल्लो २४ घण्टामा १ सय ३ जना कोरोना संक्रमित थपिए

images
  • 335
    SHARES

  • images
    images
    images
    रुपन्देहीमा पछिल्लो २४ घण्टामा १ सय ३ जना कोरोना संक्रमित थपिए
    images
    images
    images

    जेठ १९ बुटवल ।रुपन्देहीमा पछिल्लो २४ घण्टामा १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् ।४  सय ८१ जनामा परीक्षण गर्दा १ सय ३ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।नयाँ थपिएसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या १८ सय ७ पुगेको छ। 
                                                                                                                                                                                                                                                                 
    बिगत २४ घण्टामा रुपन्देहीमा १ सय ६१ जना कोरोना मुक्त भएका छन् ।हाल सम्म रुपन्देहीमा २६ हजार ७ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ भने  २४ हजार ४  सय ८४ जना कोरोना मुक्त भएका छन्।

    यस्तै पछिल्लो २४ घण्टामा  ४ जनाको मृत्यु भएको छ ।यो संगै रुपन्देहीमा हाल सम्म ४  सय ४२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन। 

    images
    images
    images

    पालिका अनुसारको तथ्यांक 

    No photo description available.

     

    गुराँस अनलाइनमा प्रकाशित सामग्रीबारे कुनै सुझाव गुनासो तथा सूचना भए हामीलाई gurasmedia24@gmail.com  मा पठाउनु होला।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, जेठ १९ २०७८०८:०७:२९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij