बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

रुपन्देहीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो

रुपन्देहीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो

images
  • 444
    SHARES

  • images
    images
    images
    रुपन्देहीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो
    images
    images
    images

    जेठ २० ,बुटवल।रुपन्देहीमा बैशाख १६ गते देखि जारि निषेधाज्ञा थप गरिएको छ।  रुपन्देहीमा जिल्लामा आगामी जेठ ३१ गते सम्मका लागि निषेधाज्ञा थपिएको हो । बिहीबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

    खाद्यान्न पसल स्वास्थ्य मापदण्ड अपनाएर प्रत्येक दिन साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म खोल्न पाइने बाहेक अन्य नियम पूर्ववत राखिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभएको छ। 

    images
    images
    images

    निषेधाज्ञामा अवधिमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्यूत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा मालसमान ढुवानी गर्ने ढुवानीका साधनजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय भएको हो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, जेठ २० २०७८०८:१४:३९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij