बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

चितवन बाँदरमुढे घटनाको १६ वर्ष पूरा

चितवन बाँदरमुढे घटनाको १६ वर्ष पूरा

images
  • 744
    SHARES

  • images
    images
    images
    चितवन बाँदरमुढे घटनाको १६ वर्ष पूरा
    images
    images
    images

    जेठ २३,चितवन।चितवनको माडी बाँदरमुढेमा ३८ जनाको ज्यान जाने गरी भएको बम बिस्फोटको घटनाको १६ वर्ष पूरा भएको छ ।

    तत्कालीन माओवादीको सशस्त्र युद्धको क्रममा २०६२ जेठ २३ गते बिहान यात्रु बसमा माओवादीले बम बिस्फोट गराएका थिए । सो घटनामा ३८ जनाको ज्यान गएको थियो भने अरु ७२ जना घाइते भएका थिए ।

    images
    images
    images

    बाँदरमुढे बम बिस्फोट तत्कालीन माओवादीले सशस्त्र युद्धका बेला भएको सबैभन्दा दुःखद घटना रहेको भन्दै माफी मागेको थियो ।हाल माडी क्षेत्र समेत समेटिएको चितवन क्षेत्र नम्बर ३ बाट तत्कालिन नेकपा र हालको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित सांसद छन। 

    Badarmudhe1.jpg

     

    गुराँस अनलाइनमा प्रकाशित सामग्रीबारे कुनै सुझाव गुनासो तथा सूचना भए हामीलाई gurasmedia24@gmail.com  मा पठाउनु होला।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, जेठ २३ २०७८०९:५३:०२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij