बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

रास्ट्रिय युवा संघ देवदह द्वारा थप २५ परिवारलाई खाद्यान्न वितरण

रास्ट्रिय युवा संघ देवदह द्वारा थप २५ परिवारलाई खाद्यान्न वितरण

images
  • 255
    SHARES

  • images
    images
    images
    रास्ट्रिय युवा संघ देवदह द्वारा थप २५ परिवारलाई खाद्यान्न वितरण
    images
    images
    images

    देवदह २३ जेठ। रास्ट्रिय युवा संघ देवदहले भोको पेट भर्ने अभियानको रुपमा संचालन गरेको खाद्यान्न वितरण कार्यक्रम अन्तर्गत आज २५  घर धुरीलाई राहत वितरण गरिएको छ। 

    राहत वितरण अभियान अन्तर्गत देवदह ९ मा २५ घर परिवारलाई राहत वितरण गरिएको राहत वितरण समिति देवदह ९ का संयोजक विश्वास गुरुङले बताउनुभयो। संकटको वेलामा दैनिक ज्यालादारी गरिखाने विपन्न वर्गका मजदुर खाद्यान्न अभावका कारण भोकै बस्न नपरोस भन्ने उदेश्यले राहत वितरण गरिएको गुरुङले बताउनुभयो। 

    images
    images
    images

    रास्ट्रीय युवा संघले देवदह नगरपालिका वडा न. ६, ४,९ ,१०,११र १२  का दैनिक ज्यालादारी गरि जीवन निर्वाह गर्ने अति विपन्न वर्गका १ सय ४० घरधुरीलाई राहत वितरण गरिएको राहात वितरण समितिका संयोजक विकास गहतराजले जानकारी जानकरी दिनुभयो। 

    चामल, दाल, तेल, नुन, आलू, चिउरा सोयाविन, चाउचाउ लगायतका सामाग्री वितरण गरिएको छ । संयोजक गहतराजले कोरोना महामारीले निम्त्याएको संकटमा यूवा संघ नेपाल साथमै छ भन्ने सन्देश सहित अप्ठ्यरोमा साथ दिन यो अभियान शुरु गरिएको बताए । निषेधाज्ञा अवधिभर यो अभियान चलाईने गहतराजले बताउनुभयो। 

    राहत वितरण कार्यक्रममा सन्तोष गुरुङ ,कृष्ण केसी ,श्रद्दा कुँवर,केशब गुरुङ लगायतको सहभागिता रहेको थियो।  

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, जेठ २३ २०७८०९:३८:३२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij