बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

नदिजन्य पदार्थ उत्खनन विवाद:वन कार्यालय र नगरपालिकाको जुहारी

नदिजन्य पदार्थ उत्खनन विवाद:वन कार्यालय र नगरपालिकाको जुहारी

images
  • 699
    SHARES

  • images
    images
    images
    नदिजन्य पदार्थ उत्खनन विवाद:वन कार्यालय र नगरपालिकाको जुहारी
    images
    images
    images
     
    देवदह २४ ,जेठ। डिभिजन वन कार्यालय रुपन्देहीले देवदह क्षेत्रम भैरहेको नदिजन्य पदार्थको उत्खनन रोक्न देवदह नगरपालिकालाई पत्र काटेको छ। गत जेठ २१ गते जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय र सब डिभिजन कार्यालय शितलनगरलाई बोधार्थ बनाएर नदिजन्य पदार्थ उत्खनन तत्काल रोक्न निर्देशन दिएको हो। 
     
    भिडियो हेर्नुहोस। 
     
     
    देवदह नगरपालिकाले भने टेन्डर आह्वान गरेर प्रकृया पुर्याएर नदिजन्य पदार्थको उत्खन गर्न अनुमति दिएको भन्दै उत्खनन कार्य रोक्न ठाडै अस्विकार गरेको छ। जेठ २१ गते डिभिजन वन कार्यालयले उत्खनन  रोक्न पत्र काटे पनि २३ गते हिजो ४० भन्दा बढी टिपरले नदिजन्य पदार्थ निर्वाध रुपमा ओसार पोसार गरिरहेका देखिन्थे। 

    प्रहरीले माथिको आदेश भन्दै रोक्न खोजे पनि केहि समय नगरपालिकाका जनप्रतिनिधि ,ठेकेदार र प्रहरीका बीच विवाद हुँदा स्थिति केहि समय तनावग्रस्त भएको थियो। देवदह क्षेत्रम हुने नदि जन्य पदार्थ उत्खननको कार्यलाई लिएर पटक -पटक विवाद हुने गरेको छ।

     

    images
    images
    images

    गुराँस अनलाइनमा प्रकाशित सामग्रीबारे कुनै सुझाव गुनासो तथा सूचना भए हामीलाई gurasmedia24@gmail.com मा पठाउनु होला।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, जेठ २४ २०७८०९:२८:५८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij