बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

स्याङजाका क्यान्सर पीडित मगरलाई, मगर संसार कोषबाट आर्थिक सहयोग

स्याङजाका क्यान्सर पीडित मगरलाई, मगर संसार कोषबाट आर्थिक सहयोग

images
  • 827
    SHARES

  • images
    images
    images
    स्याङजाका क्यान्सर पीडित मगरलाई, मगर संसार कोषबाट आर्थिक सहयोग
    images
    images
    images

    मगर संसारबाट आजसम्म ७० औ सहयोग हस्तांतरण

    मगर संसार(magar sansar) photo gallery को २०७८ बैशाख २६ गते पर्न गएको बिशेष जन्मदिन अर्थात चौथो बार्षिक उत्सबको अवसरमा  १० ठाउमा सहयोग गर्ने निर्णय अनुसार एक बिरामीलाई  मगर संसार कोषबाट स्याङजा जिल्ला चापाकोट ५ सेखामका क्यान्सर पीड़ित आर्थिक अवस्था कमजोर भई उपचार गर्न नपाई छटपटाईरहेका निलकण्ड थापा मगरलाई रू.१०,०१०/- (दश हजार दश ) रुपिया सहयोग रकम हस्तांतरण गरिएको छ। 

    images
    images
    images

    सहयोग रकम एडमिन टुगा राना मगरज्यूको उपस्थितिमा समाजसेवी यूबराज थापा मगरको हातबाट सहयोग रकम हस्तांतरण गरिएको मगर संसार राहत कोषका संस्थापक अनिल लामिछानेले जानकारी दिनुभएको छ।  

    मगर संसारले चौथो बार्षिक उत्सबको अवसर पारी १० ठाउमा सहयोग गर्ने निर्णय गरेको थियो।जसमा ६ ठाउँमा सहयोग गरिसकेको र अब ५४ ठाउँमा लक डाउन सक्ना साथ हस्तांतरण गरेर सक्ने जानकारी 

    #संस्थापक:-अनिल लामिछाने मगर
    #एडमिनहरु:-
    - बिखर्ची रोका मगर
    - मन मास्की रानामगर
    - शान्ति राना मगर
    - मोनीका मगरनी
    - प्रिया राना मगर
    - दिलु मगरनी
    - पृथीछक बुढा मगर
    - पवित्रा थापा मगर
    - युगेश पांमी मगर
    - राजेन्द्र राना मगर
    - बिष्णु ढेगा मगर
    - अमीर मगर
    - टूगा राना मगर
    - नबिना पुन मगर
    - रमेश बुढा मगर
    - प्रकाश मगर
    - बिस्वास मगर
    - अजिशा मगरनी
    - प्रदीप घर्ती मगर
    - जानकि थापा मगर
     समस्त मगर संसार फोटो ग्यालरी एडमीन समिति परिवार

     

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, जेठ २४ २०७८०९:५७:१०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij