बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

रुपन्देहीमा कोरोना संक्रमित निको हुने सङ्ख्या बढ्दो

रुपन्देहीमा कोरोना संक्रमित निको हुने सङ्ख्या बढ्दो

images
  • 333
    SHARES

  • images
    images
    images
    रुपन्देहीमा कोरोना संक्रमित निको हुने सङ्ख्या बढ्दो
    images
    images
    images

    जेठ २४ बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा  ६३ जना कोरोना संक्रमित थपिएका छन । कुल २ सय १९ जनामा परिक्षण गर्दा  ६३ जना कोरोना संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा बुटवलमा उ.प.न.पा १२ जना, सिद्धार्थ न.पा मा ६ जना, तिलोत्तमा न.पा मा १६ जना, देवदहमा न.पा मा ८ जना, मायादेवि गा.पा मा २ जना, सैनामैना न.पा मा ७ जना, ओमसतिया गा.पा मा ६ जना, रोहीणीमा गा.पा २, गैडाहवा गा.पा , लुम्बिनी सांस्कृतिक न.पा र  शुद्धोधन गाँउपालिकामा १÷१ जना, सियारी, मर्चवारी, कञ्चन, समरीमाई र कोहिहवा गाँउपालिकामा कोरोनाको संक्रमित सङख्या भने देखिएको छैन । यो सगै नयाँ थपिएको सक्रिय संक्रमितको कुल संख्या एक हजार एक सय एघार पुगेको  पुगेको छ भने हालसम्म चार सय ५४ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमित मध्ये १ सय ७३ जनामा लक्षण देखिएको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या ४ छ । पछिल्लो हप्ता क्रमश जिल्लामा कोरोना संक्रमित निको हुने सङ्ख्या बढ्दो   स्वास्थ्य कार्यालाय, रुपन्देहीको तथ्याङका देखिएको छ । today.jpg

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, जेठ २४ २०७८०८:१५:०२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij