बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

एमाले एकता जोगाउन दोस्रो तहका नेता छलफलमा

एमाले एकता जोगाउन दोस्रो तहका नेता छलफलमा

images
  • 200
    SHARES

  • images
    images
    images
    एमाले एकता जोगाउन दोस्रो तहका नेता छलफलमा
    images
    images
    images

    काठमाडौं । एमालेको शीर्ष नेतृत्व तहमा कटुता बढे पनि पार्टी एकताको पहल जारी छ। अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता प्रस्ताव वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरे पनि दोस्रो तहका नेता घनीभूत संवादमा जुटेका हुन्।

    राजधानीको समिट होटलमा मंगलबार पार्टीको एकता कसरी जोगाउने भनेर दुवै पक्षका नेताहरू छलफलमा बसेका थिए। उक्त वार्तामा ओली पक्षबाट सुवास नेम्बाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली अनि नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई सहभागी थिए।

    images
    images
    images

    यो बैठकमा नेपाल पक्षबाट भीम आचार्य थपिएका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, जेठ २६ २०७८०९:३०:१३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij