बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु ,छोरा घाइते

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु ,छोरा घाइते

images
  • 651
    SHARES

  • images
    images
    images
    मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु ,छोरा घाइते
    images
    images
    images

    चितवन : पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु र अर्का एक जना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प २१९९ नम्बरको मोटरसाइकल कालिका–९ सुनखानीमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो। मोटरसाइकल मंगलबार राति १०ः१० बजे सडकबाट ५० मिटर तल खसेको कार्यालयले जनाएको छ। 

    images
    images
    images

    दुर्घटनामा परी मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–२ की ६० वर्षीया हस्तमाया मगर रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। उनको घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ बस्ने ३५ वर्षीय फत्तेबहादुर मगर घाइते भएका छन्। घाइते मगरको दुवै खुट्टा, हात र ढाडमा चोट लागेको छ र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। मृतक र घाइते आमा छोरा रहेको थापाले जानकारी दिए। 

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, जेठ २६ २०७८१०:०५:०२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij