बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदह पाँच असार ४ गते सम्मका लागि सिल

देवदह पाँच असार ४ गते सम्मका लागि सिल

images
  • 5.4K
    SHARES

  • images
    images
    images
    देवदह पाँच असार ४ गते सम्मका लागि सिल
    images
    images
    images

    देवदह २८ ,जेठ। रुपन्देहीको देवदह नगरपालिका अन्तर्गत वडा नम्बर ५ आज जेठ २८ गते राति १२ बजे देखि असार ४ गते सम्मका लागि सिल गरिएको छ। 

    कोरोना संक्रमण र मृत्यु दर बढे पछि देवदह नगरपालिका वडा नम्बर ५ सिल गरिएको देवदह नगरपालिका ५ का कार्यबाहक अध्यक्ष तोलराज बिकले जानकारी दिनुभयो। देवदह ५ मा आज एकै दिन ३ जनाको कोरोनाको कारण ज्यान गएको थियो। सिल गरिएको समयमा अत्यावस्यक बाहेक घर बाहिर ननिस्कन ,स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न आग्रह गरिएको छ। 

    images
    images
    images

    देवदह नगरपालिकामा हाल सम्म १४ सय ७५ जनालाई कोरोना पुस्टि भएको छ। हाल सम्म १२ सय २४ जना निको भएका छन् भने १७ महिला र २७ पुरुष गरि ४४ जनाले कोरोनाका कारण ज्यान गुमेका छन। 

     

    गुराँस अनलाइनमा प्रकाशित सामग्रीबारे कुनै सुझाव गुनासो तथा सूचना भए हामीलाई gurasmedia24@gmail.com मा पठाउनु होला।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, जेठ २८ २०७८०८:३१:५८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij