जेठ २९,सुर्खेत ।स्वास्थ्य सामाग्री लिएर सुर्खेत पुगेका ज्ञानेन्द्र शाहीको टिम माथि सुर्खेतको करेखोलामा निर्घात कुटपिट भएको छ।
दश करोड बराबरको स्वा’स्थ्य सामाग्री लिएर देश दौ’डाहा मा हिडेका तिलक बस्नेत,अभियान्ता ज्ञानेन्द्र शाही र शान्त शर्माको टिम माथी नि’र्घात कु’टपिट भएको कुरा सा’माजिक सं’जालमा गायक तिलक बस्नेतले पो’स्ट गरेका छन्।
बस्नेतका अनुसार रातिको १० बजे करे खो’लामा कुट’पि’ट भएको र आफु लगायत गाडीमा भएका अभियान्ता बा’च्न स’फल भएको तर ग्यानेन्द्र साही बसेको गाडि तो’ड’फो’ड र आक’र्मण भएको बताएका छन्। हाम्रो नेपाल हामी नेपाली अभियान का संयोजक ज्ञानेन्द्र शाहीले आज एक कार्यक्रममा बोल्दै नागरिकको जीवन रक्षाको लागि गाउँ गाउँमा जाने बताए का छन”।दैनिक ,२/४ हजार नागरिकलाई खाना खुवाउने काम काठमाडौंमा मात्रै नभएर देशभरि अभियानताले गरि रहेको पनि बताएका छन,
कुटपिट बाट चालकको टाउकोमा गम्भीर चोट लागेको छ। घाइतेको उपचार भैरहेको छ। सुनियोजित रुपमा बाटोमा छेकेर आक्रमण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij