अर्घाखाँचीको नरपानीमा सडक दुर्घटनामा परि मृत्यु हुनेहरुको संख्या १७ पुगेको छ !अहिले साझ ६:४० बजे सम्मको अपडेट अनुसार हाल सम्म १० पुरुष र ७ महिला गरी १७ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको छ ! त्यस्तै घाइतेहरुको उद्दार कार्य पनि भैरहेको जानकारी प्राप्त भएको छ !


Copyright © All right reserved to Lumbini Pana Site By: Sobij