मगर संसारको पहलमा रिहाना पूनको परिवारलाई रू.५६,५०३/-सहयोग।
सहयोग संकलन गर्ने क्रममै रिहाना पुनको उपचार गर्ने क्रममा निधन
मगर संसारद्वारा ७१ औ सहयोग
जेठ ३०,बागलुङ। बागलुङ जिल्ला गलकोट ११ की ९ बर्षीय ट्युमरका बिरामी रिहाना पुन मगरको निधन भएको छ। टाउकोमा ट्युमर भए पछि आर्थिक अवस्था कमजोर रहेको रिहनालाई बचाउन मगर संसार ग्रुप भित्र सहयोगको अपिल गरिएको थियो।
सहयोगको अपिल गरे पश्चात बिभिन्न सहयोगी मनहरु बाट रू.५६,५०३ /- रुपिया संकलन गरि मगर संसारले सिधै बिरामीको बैंक एकाउंटमा संकलन गरेको थियो। तर रिहाना पुनमगरको उपचार गर्ने क्रममै निधन भएको थियो।
रिहानाको निधन सँगै मगर संसार राहत कोषले सहयोगको अपिल जानकारी गरायर बन्द गरेको थियो।मगर संसार फोटो ग्यालरीले सहयोग रकम पठाउनु हुने सहयोगी दाताहरुमा हार्दिक धन्यवाद ब्यक्त गरेको छ।
सहयोग रकम पठाउनु हुने सहयोगी दाताहरु निम्न छन
१) हिमाल मगर - पाल्पा रू.५,१११/-
२) कृष्ति थापा मगर - धरान ,सुनसरी रू.११,२९८/-
३) महात्मा हांग थुलूङ - सोलुखुम्बु हाल ktm रू.२,०००/-
४) सुनील थापा- पर्बत हाल कोरिया रू.५,०००/-
५) नेत्र ब.खपांगी मगर - उदयपुर हाल कोरिया रू.५,०००/-
६) परिमा मगर (धनकुटा ) र किरण मगर (पर्बत) हाल कोरिया रू.७,०००/-
७) गोबिन्द आले मगर - बारा हाल कोरिया रू
१,०००/-
८) डम्बर आले मगर - धनकुटा ,पाख्रीबास 4 ,हाल साउदी रू.३,१५०/-
९) प्रिया राना मगर - नवलपरासी, भूमहि रू.२,०००/-
१०) मनु थापा मगर - बागलूङ हाल जापान रू.५,२३१/-
११) लोक ब.पून मगर - पर्वत हाल कोरिया रू.५,०००/-
१२) खीमा पून मगर - पोखरा हाल जापान रू.४,७१३/-
---------------------
टोटल जम्मा सहयोग रकम :- रू.५६,५०३/- मात्र।
#संस्थापक:-अनिल लामिछाने मगर
#एडमिनहरु:-
- बिखर्ची रोका मगर
- मन मास्की रानामगर
- शान्ति राना मगर
- मोनीका मगरनी
- प्रिया राना मगर
- दिलु मगरनी
- पृथीछक बुढा मगर
- पवित्रा थापा मगर
- युगेश पांमी मगर
- राजेन्द्र राना मगर
- बिष्णु ढेगा मगर
- अमीर मगर
- टूगा राना मगर
- नबिना पुन मगर
- रमेश बुढा मगर
- प्रकाश मगर
- बिस्वास मगर
- अजिशा मगरनी
- प्रदीप घर्ती मगर
- जानकी मगर
: समस्त मगर संसार फोटो ग्यालरी एडमीन समिति परिवार
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij