बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

डाइभर्सन बगाउँदा बुटवल बर्दघाट सडक खण्ड अबरुद्द

डाइभर्सन बगाउँदा बुटवल बर्दघाट सडक खण्ड अबरुद्द

images
  • 2.6K
    SHARES

  • images
    images
    images
    डाइभर्सन बगाउँदा बुटवल बर्दघाट सडक खण्ड अबरुद्द
    images
    images
    images

    असार १,बुटवल ।पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल बर्दघाट सडक खण्ड अन्तर्गत देवदह गणेश नगरको डाइभर्सन बगाउँदा पुर्व पश्चिम् राजमार्ग अबरुद्ध भएको छ। बुटवल नारायण गढ सडक खण्ड विस्तारका क्रममा पुल भट्काएर नंया पुल निर्माण सम्पन्न नहुदा सम्मका लागि डाइभर्सन बाट सवारी आवतजावत गराइएको थियो। बुटवल देखि खैरेनी सम्म ३ ओटा पुल भट्काएर नंया पुल निर्माण भैरहेको छ।सडक अबरुद्द भए पछि यातायात थप्प भएको छ। डाइभर्सन मर्मत पश्चात् सवारी साधन संचालनमा आउने बताइएको छ।

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, आषाढ १ २०७८०१:१८:१३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij