बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पहिरोका खस्दा बुटवल तानसेन सडक खण्ड अबरुद्द

पहिरोका खस्दा बुटवल तानसेन सडक खण्ड अबरुद्द

images
  • 727
    SHARES

  • images
    images
    images
    पहिरोका खस्दा बुटवल तानसेन सडक खण्ड अबरुद्द
    images
    images
    images

    असार २ ,पाल्पा। सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै गएराति पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको हाे। 

    बिहीबार राति पनि उक्त स्थानमा पहिरो खसेको थियो। सोही पहिरोमा फसेको लु १ क ११७५ नम्बरको ट्रकलाई पहिरोले पुरेको बताइएकाे छ। मानवीय क्षति भने भएकाे छैन।

    images
    images
    images

    पाल्पा र बुटवल तर्फबाट जेसीबी प्रयाेग गरि सडक संचालनमा ल्याउनका लागि कार्य भैरहेको प्रहरीले जनाएकाे छ। तानसेनतर्फबाट डोजर लगाइसकिएको छ। सडक खुलाउन शनिबार दिनभर लाग्नसक्ने बताइएकाे छ।
     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, आषाढ २ २०७८१०:२९:२०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij