बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

राहतको पर्खाइमा देवदह सोइया टोलका बाढी पिडित

राहतको पर्खाइमा देवदह सोइया टोलका बाढी पिडित

images
  • 484
    SHARES

  • images
    images
    images
    राहतको पर्खाइमा देवदह सोइया टोलका बाढी पिडित
    images
    images
    images

    असार ३ , देवदह ।निरन्तर बर्षाका कारण आएको बाढीले देवदह ४ को सोइया टोलका १८ घर विस्थापित भएका छन् । बाढी बस्ति भित्र पसे पछि घर भित्र रहेका लत्ता कपडा ,खाद्यान्न केहि बगाएको र केहि भिजेर काम नलाग्ने भएको पिडितले बताए । 

    १८ घरका करिब ४० भन्दा बढीको घर भित्र तत्काल बस्न लायक नरहेको र खाना लत्ताकपडा नभएको पीडितले बताएका छन्। 

    images
    images
    images

    भिडियो हेर्नुहोस। 

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, आषाढ ३ २०७८१०:४७:३४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij