बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

तीन दिन पछि खुल्यो बुटवल-पाल्पा सडक

तीन दिन पछि खुल्यो बुटवल-पाल्पा सडक

images
  • 892
    SHARES

  • images
    images
    images
    तीन दिन पछि खुल्यो बुटवल-पाल्पा सडक
    images
    images
    images

    बुटवल । बुटवल पाल्पा सडक खण्ड  आज बाट संचालनमा आएको छ । असार १ गते पहिरो खसेर बन्द भएको बुटवल-पाल्पा सडक सञ्चालनमा आएको हो ।

    सिद्धार्थ राजमार्गमा पर्ने बुटवल-पाल्पा सडकको दर्जनौँ ठाउँमा पहिरो गएपछि बाटो बन्द भएको थियो । पहिरोले बाटो नै बगाएपछि सञ्चालनमा ल्याउन समस्या भएको थियो । बाढी–पहिरोका कारण अहिले देशका विभिन्न राजमार्गमा अवरोध आएको छ । केही राजमार्ग पूर्णरूपमा बन्द छन् भने केही एकतर्फी खुलेका छन् ।

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, आषाढ ३ २०७८०६:१८:०६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij