बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

राहत वितरणमा अनेरास्ववियुको ब्यानर राख्न खोजे पछि झडप

राहत वितरणमा अनेरास्ववियुको ब्यानर राख्न खोजे पछि झडप

images
  • 542
    SHARES

  • images
    images
    images
    राहत वितरणमा अनेरास्ववियुको ब्यानर राख्न खोजे पछि झडप
    images
    images
    images

    असार ३ ,सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मेलम्चीमा बाढी प्रभावितका लागि राहत वितरणका क्रममा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो संगठनको ब्यानर राखेर राहत वितरण थालेपछि झडप भएको छ । पीडितहरुमाथि राजनीति गर्न खोजेको भन्दै स्थानीयले ब्यानर हटाउन खोजेपछि झडप भएको छ । स्थानीयले अनेरास्ववियुको ब्यानर समेत च्यातिदिएका छन् ।

    मेलम्चीको इन्द्रेश्वरी माविमा बसिरहेका बाढी प्रभावितहरूका लागि खाद्यान्न लगायतका राहत सामग्री वितरणका क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । अनेरास्ववियुमा आबद्ध सोही विद्यालयका पूर्व विद्यार्थीहरुले राहत वितरण गर्दा संगठनको ब्यानर टाँसेपछि विवाद उत्पन्न भएको मेलम्ची प्रहरी कार्यालयका इन्सपेक्टर टीकाराम राईले जानकारी दिए ।

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, आषाढ ३ २०७८०८:२९:१४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij