बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

बुटवल देवदह सडक खण्ड संचालनमा आयो

बुटवल देवदह सडक खण्ड संचालनमा आयो

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    बुटवल देवदह सडक खण्ड संचालनमा आयो
    images
    images
    images

    असर ४,देवदह।तिन दिन देखि अबरुद्द बुटवल खैरेनी सडक खण्ड संचालन आएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल देवदह सडक खण्ड बिहिबार बेलुकी ७ बजे देखि संचालनमा आएको हो। 

    बुटवल नारायण सडक खण्ड विस्तारका लागि मर्मतका क्रममा छन्। अविरल बर्षा संगै आएको बाढीले  देवदह गणेश नगर क्षेत्रमा रहेको डाइभर्सन बगाउदा तिन दिन देखि सडक अबरुद्द भएको थियो। 

    images
    images
    images

    खैरेनी बर्दघाट सडक खण्ड अन्तर्गत सुनवल क्षेत्रमा भने सडक मर्मतका क्रममा रहेकोले बेलुकी सम्म संचालनमा आउने संम्भावना रहेको ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक कृष्ण धितालले जानकारी दिए ।

    सडकको मर्मत कार्य भइरहेकाले आज वेलुका सम्म सडक सञ्चालनमा आउने संम्भावना रहेको ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक कृष्ण धितालले जानकारी दिए ।बुटवलबाट वर्दघाट जाने यातायातका साधनलाई परासी हुँदै जान पनि प्रहरीले आग्रह गरेको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, आषाढ ४ २०७८१०:२५:४०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij