बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

कार्यक्रम :कृषिका कुरा।गुराँस मिडियाको प्रस्तुति।।

कार्यक्रम :कृषिका कुरा।गुराँस मिडियाको प्रस्तुति।।

images
  • 258
    SHARES

  • images
    images
    images
    कार्यक्रम :कृषिका कुरा।गुराँस मिडियाको प्रस्तुति।।
    images
    images
    images

    असार ४। लुम्बिनी प्रदेशको रुपन्देहीमा कार्यालय रही बिगत २ बर्ष देखि सत्य तथ्य र निश्पक्ष ढंगले जनतालाई सूसुचित गराउंदै आएको गुराँस मिडियाको अफिसियल युत्युब च्यानल गुराँस मिडिया मार्फत हामीले कृषिका कुरा कार्यक्रम लिएर आएको सहर्ष जानकारी गराउदछौ। 

    कार्यक्रम:कृषिका कुरा प्रोमो 

    images
    images
    images

    कार्यक्रम कृषिका कुरा मार्फत हामीले कृषकका समस्या अनि चुनौतीका कुरा ,मिहेनत अनि अनुभवका कुरा ,बजार अभावका कुरा लगायत कृषिका सम्भावनाका बिषयमा कुराकानी गर्ने गर्छौ । 

    हाम्रो कार्यक्रम कृषिका कुरा हेरेर सल्लाह ,सुझाब अनि प्रतिक्रिया दिनुहोला ।

     

    कार्यक्रमको पहिलो एपिसोड हामीले असार ११ गते शुक्रबार प्रशारण गर्नेछौ। 

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, आषाढ ४ २०७८०९:०८:१९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij