बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदह नगरपालिकाद्वारा प्रहरी चौकीलाई उद्दार सामग्री हस्तान्तरण

देवदह नगरपालिकाद्वारा प्रहरी चौकीलाई उद्दार सामग्री हस्तान्तरण

images
  • 500
    SHARES

  • images
    images
    images
    देवदह नगरपालिकाद्वारा प्रहरी चौकीलाई उद्दार सामग्री हस्तान्तरण
    images
    images
    images

    देवदह ५,असार। रुपन्देहीको देवदहमा अवस्थित प्रहरी चौकीलाई उद्दार सामाग्री हस्तान्तरण गरिएको छ। देवदह नगरपालिकाले विपद व्यावस्थापनका लागि सहज होस् भन्ने हेतुले स्थानीय प्रहरी चौकीलाई उद्दार सामग्री हस्तान्तरण गरिएको हो। 

    उद्दारका लागि आवश्यक पर्ने सामग्री लाईफव्याय रिङ्ग,क्लाईम्विङ्ग रोप,ज्याकेट,टर्च लाईट,लगायत सामाग्री देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीले देवदह प्रहरी चौकीका इन्चार्ज दिपक महत क्षेत्रिलाई हस्तान्तरण गर्नु भएको हो । 
    मनसुन सुरु भए संगै देशभर प्राकृतिक बिपत्तिको असर देखिन थालेको छ। बाढी पहिरो जस्ता प्रकोपमा परेकाको उद्दारका निम्ति सहज होस् भन्ने उदेश्यले करिब एक लाख भन्दा बढीको उद्दार सामग्री वितरण गरिएको देवदह नगरपालिकाले जनाएको छ। 

    images
    images
    images

    उद्दार सामाग्री हस्तान्तरण कार्यक्रममा देवदह नगरपालिकाका उप- प्रमुख बिद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत डिल्लिराज बेल्वासे लगायतको उपस्थिति रहेको थियो ।

     

    असार ११ गते शुक्रबार देखि आउंदै छ। 
    कार्यक्रम :कृषिका कुरा 

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, आषाढ ५ २०७८०८:१०:५१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij