बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

लायन्स क्लव अफ देवदह २०२१/२२ को बोर्ड फर्मेशन, नेतृत्वमा बिनोद थापा मगर

लायन्स क्लव अफ देवदह २०२१/२२ को बोर्ड फर्मेशन, नेतृत्वमा बिनोद थापा मगर

images
  • 471
    SHARES

  • images
    images
    images
    लायन्स क्लव अफ देवदह २०२१/२२ को बोर्ड फर्मेशन, नेतृत्वमा बिनोद थापा मगर
    images
    images
    images

    असार ५ ,देवदह।  लायन्स क्लव अफ देवदहको लायन वर्ष २०२१ /२२ को बोर्ड फर्मेशन सम्पन्न भएको छ। 

    लायन बिनोद थापा मगरको अध्यक्षतामा १७ सदस्यीय बोर्ड मेम्बर गठन गरिएको हो। जसको प्रथम उपाध्यक्षमा लायन विष्णु प्रसाद ज्ञावली,द्धितिय उपाध्यक्षमा लायन मन बहादुर क्षेत्री,तृतीय उपाध्यक्षमा लायन कृष्णराज पौडेल,सचिवमा लायन सिर्जना ओली सापकोटा,कोषाध्यक्षमा लायन शिला मल्ल,सह–सचिवमा लायन बोधराज गौडेल,सह–कोषाध्यक्षमा लायन विष्णु पाण्डेय,क्लव मेम्बरसिप डाइरेक्टरमा लायन हिरालाल कँडेल,टेमरमा लायन थान प्रसाद चापागाई, टेलटुस्तर लायन खडक बहादुर क्षेत्री,पि.आर.ओमा लायन गणेश क्षेत्री,क्लव डाइरेक्टर लायन सुनिल जि.सी.,लायन मिना ज्ञावली, लायन अर्जुन कुमार रेग्मी, लायन देवु भट्टराई र लायन टेक बहादुर रानारहेका छन्। 

    images
    images
    images

    क्लवको अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पहिले नै निर्वाचित गरि इन्टरनेशनलमा रिपोर्टिंग गरिएको थियो । 
    साथै बैठकमा वर्ष २०२१,२२ को लागि डिष्ट्रिक्ट गर्भनरज्यूबाट विभिन्न पदमा मनोनित हुनुभएको लायनहरुलाई बधाई तथा शुभकामना समेत व्यक्त गरिएको थियो । 

    No description available.

    डिष्ट्रिक्ट डेपुटी चिफमा मनोनित लायन विष्णु प्रसाद पौडेल ,डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बरमा मनोनित लायन ऋषिराम सापकोटा र जोन चेयर पर्सनमा मनोनित लायन गुमान सिं के.सी लाई बधाई तथा शुभकामना ज्ञापन गरिएको हो। 

    लायन विष्णु प्रसाद पौडेल (डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ तथा क्लव चार्टर प्रेसिडेन्ट)को प्रमुख आतिथ्यता ,इलेक्ट प्रेसिडेन्ट तथा प्रथम उपाध्यक्ष लायन बिनोद थापा मगरको स्वागत ,द्धितिय उपाध्यक्ष लायन विष्णु प्रसाद ज्ञावली झण्डाको अभिवादन तथा सचिव मन बहादुर क्षेत्रीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो। 

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, आषाढ ५ २०७८०९:४७:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij