असार ६ ,देवदह। नेपाल स्काउटको ७० औ स्थापना दिवसको अवसरमा देवदह ४ कोलिय पार्कमा वृक्षारोपण
कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल स्काउट देवदहका नगर संयोजक विकास गहतराजको अध्यक्षता र देवदह नगरपालिकाका सव इन्जिनियर प्रवेश मेहत्तराको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल स्काउट जिल्ला तर्दथ सदस्य लिला बल्लभ भट्टराइ ,सूर्यप्रसाद अधिकारी, कृष्णप्रसाद चापागाई, नारायण विरकट, सङ्खर घिमिरे लगायतको सहभागिता रहेको थियो । युवराज पन्थिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij