बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पश्चिम नवलपरासीमा असार १४ गते सम्म निषेधाज्ञा थप

पश्चिम नवलपरासीमा असार १४ गते सम्म निषेधाज्ञा थप

images
  • 530
    SHARES

  • images
    images
    images
    पश्चिम नवलपरासीमा असार १४ गते सम्म निषेधाज्ञा थप
    images
    images
    images

    असार ६ ,परासी।पश्चिम नवलपरासीमा असार १४ गते सम्म निषेधाज्ञा थपिएको छ। जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले निषेधाज्ञाको समय थप गरेको हो। यसअघि जेठ ३१ गते देखि थप गरिएको निषेधाज्ञा असार ७ गते राति गते १२ बजेसम्मका लागि जारी गरिएको थियो। 

    May be an image of text

    images
    images
    images

    थप गरिएको अवधि भर अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन ,अनावश्यक हिडडुल नगर्न ,निजि तथा सार्बजनिक सवारी साधन संचालन नगर्न ,सिनेमा हल ,पार्टी प्यालेस ,सेमिनार ,तालिम गोष्ठी  शैक्षिक संस्था संचालन नगर्न निर्देशन जारि गरिएको छ। 

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको दोस्रो चरणको असर नेपालमा पनि देखिन थाले पछी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लागु गरिएको छ। 
     

    असार ११ गते शुक्रबार देखि आउंदै छ। 
    कार्यक्रम :कृषिका कुरा 

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, आषाढ ६ २०७८०७:३८:४५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij