बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

निजि सवारीमा जोर-बिजोर लागू ,उलंघन गरे कारबाहीमा पर्नुहोला ....

निजि सवारीमा जोर-बिजोर लागू ,उलंघन गरे कारबाहीमा पर्नुहोला ....

images
  • 800
    SHARES

  • images
    images
    images
    निजि सवारीमा जोर-बिजोर लागू ,उलंघन गरे कारबाहीमा पर्नुहोला ....
    images
    images
    images

    बुटवल ९ ,असार। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले असार ८ गते देखि  निषेधाज्ञा केहि खुकुलो बनाएको छ। सरकारी कार्यालय खुल्ने भएका छन् भने निजि सवारीमा जोर -बिजोर प्रणाली लागू भएको छ। 

    जोर गतेका दिन जोर नम्बर र बिजोर गतेका दिन बिजोर नम्बर प्लेटका सवारी साधन चलाउनुपर्नेछ ।आज असार ९ गते बिजोर गते भएकाले बिजोर नम्बरका सवारी साधन चलाउनु पर्नेछ। जोर बिजोर प्रणाली लागू भएकाले नियमको पालना गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले आग्रह गरेको छ। 

    images
    images
    images

    निषेधाज्ञा असार १४ गते सम्म यथावत राखे पनि किराना पसल तथा अन्य व्यवसाय गर्ने पसलहरु समय तालिका सार्बजनिक गरेर  स्वास्थ्य मापदण्ड पालना गरेर संचालन गर्न निर्देशन दिएको छ। 

     

    असार ११ गते शुक्रबार देखि आउंदै छ। 
    कार्यक्रम :कृषिका कुरा 

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, आषाढ ९ २०७८०९:२१:३४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij