बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदह स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सुरु

देवदह स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सुरु

images
  • 1.0K
    SHARES

  • images
    images
    images
    देवदह स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सुरु
    images
    images
    images

    देवदह १० ,असार। देवदह नगरपालिका ५ मा अवस्थित देवदह स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सुरु भएको छ। यस अघि स्वास्थ्य चौकीमा भिडियो एक्सरे मेसिन नहुँदा देवदहका बिरामीहरु भिडियो एक्सरेकै लागि बुटवल धाउनु पर्ने स्थिति रहेको थियो। 

    भिडियो एक्सरे सेवा सुभारम्भ भए संगै अब एक्सरेको लागि बुटवल जानु नपर्ने र बिरामीलाई सहज हुने बिश्वास देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीले ब्यक्त गर्नु भयो।  नेपाल सरकारको एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने निति र योजना अनुरुप संघीय सरकार र देवदह नगरपालिकाक‍ो ५० ,५० प्रतिशत बजेटमा अस्पताल निर्माण कार्य भैरहेकोले निर्माण सम्पन्न भए पश्चात सर्वसाधारणलाई उपचारमा थप सहज हुने नगरप्रमुख हिरा बहादुर खत्रीले बताउनुभयो। 

    images
    images
    images

    May be an image of one or more people, people sitting and indoor

    बिशेष गरि गर्भवति महिलाहरु लाई लक्षित गरी भिडियो एक्सरे तथा प्रयोगशाला सेवा बिस्तार गरिएको देवदह नगरपालिका उपप्रमुख बिद्या लक्ष्मी गुरुङले बताउनुभयो।भिडियो एक्सरे सेवा सुरु भए संगै सबै उमेर समुहका महिलाहरु र पुरुषहरु लाभान्वित हुने गुरुङले बताउनुभयो। 

    बिरामीको उपचारमा सहजताक लागि भिडियो एक्सरे सेवा सुरु गरिको र हप्ताको १ पटक स्वास्थ्य चौकीमा आएर बिशेषज्ञ डाक्टरले सेवा दिने व्यवस्था गरिएको देवदह नगरपालिकाका प्रबक्ता झिल्लु प्रसाद न्यौपानेले बताउनुभयो। 

    कार्यक्रम :कृषिका कुरा 

     

    देवदहमा निर्माण हुन लागेको १५ सैयाको हस्पिटल शिलन्यासhttps://gurasonline.com/news/717

    गुराँस अनलाइनमा प्रकाशित सामग्रीबारे कुनै सुझाव गुनासो तथा सूचना भए हामीलाई gurasmedia24@gmail.com मा पठाउनु होला।

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, आषाढ १० २०७८१०:०८:०४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij