बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पाल्पामा असार २२ सम्म निषेधाज्ञा थपियो:पसल भने खोल्न पाइने

पाल्पामा असार २२ सम्म निषेधाज्ञा थपियो:पसल भने खोल्न पाइने

images
  • 211
    SHARES

  • images
    images
    images
    पाल्पामा असार २२ सम्म निषेधाज्ञा थपियो:पसल भने खोल्न पाइने
    images
    images
    images

    पाल्पा १२। पाल्पामा जारी निषेधाज्ञा केही खुकुलो बनाउदै असार २२ गते सम्मका लागि थप गरिएको छ । पाल्पामा अब सबै पसल बिहान ७ बजे देखि १२ बजे सम्म खोल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको डिसिसिएमसिको बैठकले सबै पसल खोल्ने निणर्य गरेको हो ।

     बैंक तथा वित्तिय संस्थाहरु विहान १० बजेदेखि ५ बजेसम्म खुल्नेछन् । गत बैशाख १६ गते देखि जारी निषेधाज्ञा १२ गते राति १२ बजे देखि सकिदै थियो। निषेधाज्ञालाई खुकुलो बनाएर २२ गतेसम्मका लागि लम्ब्याइएको हो। 

    images
    images
    images

    यस्तै सार्वजनिक सवारी, विद्यालय, धार्मिक संघ संस्था, शैलुन, पार्लर, होटल तथा रेष्टुराँ भने बन्द नै रहने भएको छ । जिल्लामा कोरोनाको संक्रमण घट्दै गएता पनि फेरी तेस्रो भेरियन्टको हल्लासँगै निषेज्ञालाई परिस्थिति हेरेर खुला गर्दै लैजाने प्रशासनको योजना रहको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, आषाढ १२ २०७८०९:१०:४८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij