बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

कांग्रेस नेता चन्द्र भण्डारीका भाइको सवारी दुर्घटनामा परी मृत्यु

कांग्रेस नेता चन्द्र भण्डारीका भाइको सवारी दुर्घटनामा परी मृत्यु

images
  • 552
    SHARES

  • images
    images
    images
    कांग्रेस नेता चन्द्र भण्डारीका भाइको सवारी दुर्घटनामा परी मृत्यु
    images
    images
    images

    बुटवल १५ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाई डा.शंकर प्रसाद भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

    भण्डारीसहित उनका आफन्ती थानेश्वर भण्डारी सवार कार मुढाबासमा रहेको कल्भर्टबाट खसेको थियो । दुर्घटनापछि गम्भीर घाईते भण्डारीलाई उपचारका लागि बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    images
    images
    images

    आज साझ करिब साढे ८ बजे तिर सवारी दुर्घटना भएको थियो। घाइते थानेश्वर भण्डारीको अवस्था भने सामान्य रहेको छ। 

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, आषाढ १५ २०७८१०:४४:२९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij