बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

आन्तरिक हवाई उडान आजबाट सुरु

आन्तरिक हवाई उडान आजबाट सुरु

images
  • 335
    SHARES

  • images
    images
    images
    आन्तरिक हवाई उडान आजबाट सुरु
    images
    images
    images

    असार १७। बिगत २ महिना देखि रोकिएको आन्तरिक उडान आज बाट सुचारु भएको छ। आजबाट देशका बिभिन्न गन्तव्यमा दैनिक ६४ उडान  हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।प्राधिरकणले बिहान ६ देखि बेलुकी ६ बजेसम्म उडान तालिका सार्वजनिक गरेको छ। 

    असार ७ गतेको मन्त्रिपरिषद्को बैठकले उडान स्वीकृति दिएसँगै प्राधिकरणले वायु सेवा कम्पनीहरुसँग छलफल गरी आजबाट आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको थियो।

    images
    images
    images

    प्राधिकरणले तोकेको कोटा अनुसार अहिले बुद्ध एयरले ३१, यती एयरले १५, श्री एयअरले सात, सौर्य एयअरले तीन, नेपाल एयरले दुई, तारा एयअरले दुई, समिट एयअरले दुई र सीता एयरले दुई उडान गर्नेछन्। आन्तरिक उडान वैशाख २० गतेबाट बन्द गरेको थियो। 

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, आषाढ १७ २०७८०९:००:०१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij