गुराँस मिडियाले आज शुक्रबार बाट कृषि संग संबन्धित कार्यक्रम 'कृषिका कुरा 'कुरा तपाँईहरुको माझमा ल्याएको छ। कार्यक्रम कृषिका कुरा मार्फत हामीले बिभिन्न क्षेत्रमा कृषि गरिरहनु भएका कृषकको अनुभव,कृषि पेशा गर्दा अपनाउनु पर्ने सावधानी कृषि गर्दा भोग्नु पर्ने समस्या,कृषिका बजार समस्या लगायतका बिषयमा रहेर कुराकानी गर्ने गर्छौ। अफिसियल युत्युब च्यानल Gurans Media मा कार्यक्रम 'कृषिका कुरा 'हेर्न नबिर्सनुहोला।
कार्यक्रम :कृषिका कुरा
हामीले पहिलो शृंखलामा हामीले देवदह ९ मा बिगत २ बर्ष देखि बाख्रा पालन गर्दै आउनु भएका युवा कृषक हाम्रो कृषि तथा पशुपालन फर्मका संचालक महेन्द्र अर्याल संग कुराकानी गरेका छौ। कार्यक्रम हेरेर सल्लाह सुझाब र प्रतिक्रिया दिनुहोला।।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij