बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

images
  • 509
    SHARES

  • images
    images
    images
    पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध
    images
    images
    images

    असार २१,चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड  पहिरोका कारण गए रातिदेखि फेरि अवरुद्ध भएको छ ।

    चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरोले गएराति सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । आइतबार सेतीदोभान पहिरो पन्छाएर एकतर्फी खुलाइको केहीबेरमै फेरि सकड अबरुद्ध भएको हो ।

    images
    images
    images

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार पहिरो खुलाउने प्रयास भइरहेको छ । प्रहरीले अत्यावश्यक सवारी साधनहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, आषाढ २१ २०७८०९:२३:०६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij