बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पेट्रोलियम पदार्थमा पटक-पटक मूल्य बृद्दी

पेट्रोलियम पदार्थमा पटक-पटक मूल्य बृद्दी

images
  • 335
    SHARES

  • images
    images
    images
    पेट्रोलियम पदार्थमा पटक-पटक मूल्य बृद्दी
    images
    images
    images

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा फेरि मूल्य बृद्दी गरेको छ। 

    आयल निगमले मंगलवार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन(आन्तरिक)मा दुई–दुई रुपैयाँ प्रतिलिटर र हवाई इन्धन(बाह्य)मा १९ डलर प्रतिकिलोलिटरले मूल्यवृद्धि गरेको हो । त्यस्तै, खाना पकाउने एलपी ग्यासमा पनि प्रतिसिलिन्डर २५ रुपैयाँले मूल्यवृद्धि गरेको छ ।

    images
    images
    images

    मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय २९ रुपैयाँ, डिजेल र मट्टीतेल एक सय १२ रुपैयाँ प्रतिलिटर पुगेको छ । आन्तरिक हवाई इन्धन ८४ रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन सात सय ५४ डलर प्रतिकिलोलिटर तथा खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार चार सय २५ रुपैयाँ पुगेको छ ।

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, आषाढ २२ २०७८०९:४३:२८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij