बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पाल्पाको चारचरेमा टिप्पर दुर्घटना:चालकको मृत्यु

पाल्पाको चारचरेमा टिप्पर दुर्घटना:चालकको मृत्यु

images
  • 731
    SHARES

  • images
    images
    images
    पाल्पाको चारचरेमा टिप्पर दुर्घटना:चालकको मृत्यु
    images
    images
    images

    असार २३,बुटवल। सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्ड अन्तर्गत चरचरेमा टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पाल्पा बाट चुनढुंगा लिएर बुटवल तर्फ आईरहेको लु २ ख ८२० नम्बरको टिप्पर ३०० फिट तल नदीमा खसेको प्रहरी चौकी प्रवासले जानकरी दिएको छ। 

    दुर्घटनामा पाल्पा पुर्वखोला गाउँपालिका ५ बिरकोट बस्ने २६ बर्षीय सुदिप गैरेको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास लैजाँदै गर्दा मृत्यु भएको हो ।

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, आषाढ २३ २०७८१०:२४:५०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij