बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

तिनाउ गाउँपालिकामा दर्जनौ स्थानमा पहिरो,४ बर्षीय बालक बेपत्ता

तिनाउ गाउँपालिकामा दर्जनौ स्थानमा पहिरो,४ बर्षीय बालक बेपत्ता

images
  • 828
    SHARES

  • images
    images
    images
    तिनाउ गाउँपालिकामा दर्जनौ स्थानमा पहिरो,४ बर्षीय बालक बेपत्ता
    images
    images
    images

    असार २४,झुम्सा।  पाल्पाको तिनाउमा पहिरो जाँदा एक बालक बेपत्ता भएका छन्।तिनाउ गाउँपालिकाका ५ को हिउदे खोलामा रमेश परियारको घर पहिरोले पुर्दा उनको ४ बर्षीय छोरा आरभ परियार बेपत्ता भएका हुन्। 

    राती देखि परेको अविरल वर्षाका कारण पहिरो आएपछि परियारको घर पुरिएको थियो। उनका ५ हजार नगद र बाख्रा तथा कुखुरा पनि पहिरोमा पुरिएको स्थानीय कृष्ण पाण्डेले बताउनु भयो। 

    images
    images
    images

    दर्जनौ स्थानमा पहिरो खसेको र केहि घरहरु बिस्थापित भएको तिनाउ गाउँपालिका ३ का वडा अध्यक्ष प्रेम प्रसाद पाण्डेले जानाकरी दिएका छन्। 

    उद्दार तथा राहतका लागि जनप्रतिनिधि ,प्रहरी तथा रेडक्रसको टोलि घटना स्थलमा पुगिसकेको तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ति मगरले बताउनुभयो। 

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, आषाढ २४ २०७८०८:३२:२०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij