बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

एमाले कार्यदल बैठक बिना निष्कर्ष सकियो,भोलि ११ बजे बस्ने

एमाले कार्यदल बैठक बिना निष्कर्ष सकियो,भोलि ११ बजे बस्ने

images
  • 296
    SHARES

  • images
    images
    images
    एमाले कार्यदल बैठक बिना निष्कर्ष सकियो,भोलि ११ बजे बस्ने
    images
    images
    images

    काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन ।

    बिहीवार साँझको बैठकमा केही न केही निर्णय आउने दाबी नेताहरुले गरेको भएपनि सो बैठक एजेण्डामा प्रवेश नै नगरी सकिएको छ । कार्यदल सदस्य तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल मन्त्रीपरिषद् बैठकका कारण कार्यदल बैठकमा उपस्थित नभएपछि कार्यदलको बैठक औपचारिक रुपमा बस्न सकेन ।

    images
    images
    images

    नेता घनश्याम भुसालले विगत दश दिन देखि कार्यदल बैठकमा कुनै ठोस र मुर्त प्रगति नभएको बताए ।नेता सुभाषचन्द्र नेम्वाङले भने भोली बिहान बस्ने बैठकबाट निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे ।कार्यदल बैठक भोली बिहान साढे ११ बजे बस्ने पुनः बस्ने बताइएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, आषाढ २४ २०७८०९:१८:१४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij