बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

अभिनेत्री जेनी कुँवरले गरिन् देहत्याग

अभिनेत्री जेनी कुँवरले गरिन् देहत्याग

images
  • 554
    SHARES

  • images
    images
    images
    अभिनेत्री जेनी कुँवरले गरिन् देहत्याग
    images
    images
    images

    काठमाडौं । फिल्म नायिका जेनी कुँवरले देहत्याग गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे उनले देहत्याग गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उनको शव साेही अपार्टमेन्टभित्र भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा देहत्याग गरेको खुलेको र घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले कुवँरको देहत्यागको कारण डि’प्रे’स’न भएको जनाएको छ ।

    images
    images
    images

    घटनापछि प्रहरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको थियो । उनका श्रीमानले प्रहरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डि’प्रे’स’न’मा थिइन् । ६ महीना बिपस्यानामा बसेकी जेनीको मा’नसिक अवस्था पनि कमजोर भएको थियो ।

    पछिल्लो समय साधुको अवतारमा रहेकी उनी आफ्नो अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउँथिन् । पशुपति परिसरमै प्रहरीसँग ल’फ’डा गरेर उनी युट्यूवमा भाइरल भएकी थिइन् । कुँवरले ‘जिन्दगानी’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । उनले ले मैदान, जीननदाता, कानून, अभिमन्यूलगायत थुप्रै फिल्ममा अभिनय गरेकी छिन् ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, आषाढ २४ २०७८०९:५३:५०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij