मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लायन्स क्लव अफ देवदहको प्रथम साधरण बैठक सम्पन्न

लायन्स क्लव अफ देवदहको प्रथम साधरण बैठक सम्पन्न

images
  • 483
    SHARES

  • images
    images
    images
    लायन्स क्लव अफ देवदहको प्रथम साधरण बैठक सम्पन्न
    images
    images
    images

    असार २६,देवदह। लायन्स क्लव अफ देवदहको वर्ष २०२१/२२ को पहिलो साधरण बैठक सम्पन्न भएको छ । क्लवको सचिवालयमा सम्पन्न भएको बैठकमा पद हस्तान्तरण कार्यक्रमको समिक्षा गर्दै अध्यक्षको वार्षिक कार्ययोजना सम्पन्न गर्नको लागि विभिन्न जिम्मेवारीहरु बाँडफाँड गरिएको छ। विभिन्न कार्यक्रमको लागि छुट्टाछुट्टै संयोजक चयन गरि जिम्मेवारी दिइएको हो । अध्यक्षद्धारा  बैठकमा अनुमोदनको लागि पेश गरिएको क्लवको बैठक सञ्चालन सम्बन्धित आचारसंहिता तथा सचिवालय बैठकले गरिएको निर्णयहरु  समेत सर्वसम्मत पारित गरिएको छ । 

    कार्यक्रम :कृषिका कुरा ।

    images
    images
    images

    क्लवले यस बर्ष आँखा क्लिनिक सञ्चालन, लायन्स क्लव राहत कोष स्थापना लगायत डिष्ट्रिक्ट गर्भनरका कार्यक्रमलाई समेटेर क्लवले विभिन्न आन्तरिक कार्यक्रमहरु अगाडी सारेको छ। बैठकमा मानार्थ सल्लाहकार तथा पूर्व अध्यक्ष विद्यालक्ष्मी गुरुङ्ग, डिष्ट्रिक्ट डेप्युटी चिफ तथा चार्टर प्रेसिडेन्ट विष्णु प्रसाद पौडेल, डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर तथा पूर्व अध्यक्ष ऋषिराम सापकोटा, जोन चेयरपर्सन तथा पूर्व अध्यक्ष गुमानसिंह के.सी., आईपीपी रामबहादुर गुरुङ्ग, प्रमुख सल्लाहकार झिल्लुुप्रसाद न्यौपाने, रणनीतिक सल्लाहकार प्रकाश अर्याल, शैक्षिक सल्लाहकार दुर्गादत्त शर्मा लगायत क्लवका पदाधिकारी, बोर्ड सदस्यहरु, सदस्यहरु, लियो अध्यक्ष लगायतको महत्वपूर्ण उपस्थिती रहेको थियो ।

    No description available.

    बैठक क्लवका अध्यक्ष लायन बिनोद थापा मगरको अध्यक्षता, प्रथम उपाध्यक्ष लायन विष्णु प्रसाद ज्ञावलीको स्वागत, द्धितिय उपाध्यक्ष लायन मन बहादुर क्षेत्रीद्धारा झण्डाको अभिवादन वाचन गर्नुभएको थियो भने क्लवका तृतीय उपाध्यक्ष लायन कृष्णराज पौडेलको धन्यवाद ज्ञापन र सचिव लायन सिर्जना ओली सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

     

     

    images
    images

    गुराँस अनलाइन

    He is chief editor of our media and continously working for society.

    • शनिवार, आषाढ २६ २०७८०८:५६:४४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij