बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

कार्यालयमा युवती बलात्कार गरेको आरोपमा वडासचिव पक्राउ

कार्यालयमा युवती बलात्कार गरेको आरोपमा वडासचिव पक्राउ

images
  • 811
    SHARES

  • images
    images
    images
    कार्यालयमा युवती बलात्कार गरेको आरोपमा वडासचिव पक्राउ
    images
    images
    images

    असार २७,सल्यान। बलात्कार आरोपमा सल्यानका एक वड सचिवलाई प्रहरीले पक्राउ गरेको छ। १८ वर्षीया युवती बलात्कार गरेको आरोपमा वडा सचिबलाई पक्राउ गरिएको हो । त्रिवेणी गाउँपालिका(५ का वडासचिव अमर कालाथोकीलाई प्रहरीले पक्राउ गरेको हो। 

    सचिवले १९ गते वडा कार्यालयमा नै बलात्कार गरेको गए पनि बालिकाले २४ गते मात्र परिवारलाई जानकारी गराएकी र परिवारले जाहेरी दिएपछि २४ गते नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

    images
    images
    images

    पक्राउ परेका कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए।

    कार्यक्रम :कृषिका कुरा ।


    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, आषाढ २७ २०७८०९:००:४३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij