बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

मानसिक अस्पताल पाटनका डा.अर्याल मृत अवस्थामा फेला

मानसिक अस्पताल पाटनका डा.अर्याल मृत अवस्थामा फेला

images
  • 666
    SHARES

  • images
    images
    images
    मानसिक अस्पताल पाटनका डा.अर्याल मृत अवस्थामा फेला
    images
    images
    images

    काठमाडौं । मानसिक अस्पताल, पाटनका चिकित्सक डा.सुदीप अर्याल मृत अवस्थामा फेला परेका छन्।प्रहरीका अनुसार उनी आइतबार काठमाडौंको बाँसबारीस्थित पूर्वेली गेष्ट हाउसमा मृत भेटिएका छन्।

    बबरमहलबाट अफिस जान्छु भनेर निस्किएका उनी बाँसबारीको गेष्टहाउसमा मृत भेटिएका हुन।डा.अर्यालको मृत्यु को कारण थाहा हुन सकेको छैन। उनले आज बिहान मात्रै त्यहाँ गेष्टहाउसमा कोठा लिएका थिए।

    images
    images
    images

    कोठामा पुगेपछि ब्रेकफास्ट मगाएका थिए। तर, ब्रेकफास्ट लिएर जाँदा घोष्टो परेको देखेपछि गेष्टहाउसका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए।

    मृतकको कोठामा विष पनि फेला परेको बताइएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।त्रिवि शिक्षण अस्पतालबाट एमडी गरेका डा.अर्याल एक बर्ष अघि मात्र नवौं तहमा बढुवा भएर मानसिक अस्पतालमा जागिर सुरु गरेका थिए।अस्पतालमा उनी कन्सल्ट्यान्ट साइक्यास्ट्रिकको पदमा कार्यरत थिए।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, आषाढ २७ २०७८०९:५५:४२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij