बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहमा कोरोना बिरुद्दको खोप लगाइदै,कहाँ कहिले लगाइदै छ? (तालिका सहित)

देवदहमा कोरोना बिरुद्दको खोप लगाइदै,कहाँ कहिले लगाइदै छ? (तालिका सहित)

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    देवदहमा कोरोना बिरुद्दको खोप लगाइदै,कहाँ कहिले लगाइदै छ? (तालिका सहित)
    images
    images
    images

    देवदह,असार ३१। देवदहमा श्रावण १ र २ गते कोरोना विरुद्धको भेरोसिल खोप लगाइदै छ। 

    कोरोना बिरुद्दको पहिलो मात्रा खोप ५५ बर्ष देखि माथि उमेर समुहका सबै नागरिक ,बिद्यालय,तथा क्याम्पसका प्राध्यापक तथा शिक्षक शिक्षिकाहरु,स्वास्थ्यकर्मी,अत्याश्वयक सेवाका कर्मचारी तथा छुटेका जनप्रतिनिधिलाई श्रावण १ र २ गते खोप लगाउन थालिएको हो। 

    images
    images
    images

     

    कार्यक्रम :कृषिका कुरा । 

     

     

    कुन कुन स्वास्थ्य संस्थामा कहिले लगाइदै छ ??

    कोरोना बिरुद्दको भेरोसिल खोप देवदह नगरपालिकाको वडा नम्बर ५ ,६ र ७ का नागरिकहरुका लागि श्रावण १ र २ गते देवदह स्वास्थ्य चौकीमा लगाइदै छ । 

    त्यसै गरि वडा नम्बर १,२ र ३ का नागरिकहरुका लागि केरवानी स्वास्थ्य चौकीमा श्रावण १ र २ गते खोप लगाइदै छ। 
    ११ र १२ वडाका लागि सिक्टहन स्वास्थ्य चौकी ढोलवजबामा  श्रावण १ र २ गते खोप लगाइदै छ। देवदह नगरपालिका वडा नम्बर ४ को लागि शहरी स्वास्थ्य केन्द्र भवानीपुरमा श्रावण १ गते लगाइदै छ। 

    वडा नम्बर १० का लागि सामुदायिक स्वास्थ्य इकाई चरंगेमा श्रावण १ गते मात्र लगाइदै छ । त्यसै गरि वडा नम्बर ८ र ९ का लागि देवदह मेडिकल कलेजमा  श्रावण १ र २ गते खोप केन्द्र स्थापना गरि खोप लगाउन लागिएको देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले बताउनुभयो। 

    वैदेशिक रोजगारीमा जाने नागरिकहरुका लागि भने आफ्नो पासपोर्ट र भिषा सहित लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भिम अस्पताल भैरहवा बाट सेवा लिन सूचना जारी गरिएको छ। 

     

     

    No photo description available.

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, आषाढ ३१ २०७८१०:४१:५६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij