बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

१४ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा बुटवल बाट २६ बर्षीय युवक पक्राउ

१४ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा बुटवल बाट २६ बर्षीय युवक पक्राउ

images
  • 645
    SHARES

  • images
    images
    images
    १४ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा बुटवल बाट २६ बर्षीय युवक पक्राउ
    images
    images
    images

    असार ३१,बुटवल । बुटवल ११ बुद्धनगरमा १४ बर्षीय बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा २६ बर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । दिदीको घरमा बस्न आएकी बालिकालाई बलात्कार गरेको आरोपमा सुरज परियारलाई प्रहरीले पक्राउ गरेको छ । 

    घटना तीन महिनाअघि भएको भएपनि बालिका गर्भवती भएपछि मात्रै अहिले सार्वजनिक भएको प्रहरीले जनाएको छ ।  बौद्धिक अपाङगता रहेकी बालिका गत चैत्र १२ गते बुटवल बुद्धनगरमा रहेको दिदीको घरमा आएको बेला छिमेक घरका युवाले बलात्कार गरेको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक मदन कुँवरले घटना सार्वजनिक भएपछि बुधवार साँझमात्रै आरोपित युवकलाई पक्राउ गरि अनुसन्धान शुरु गरिएको बताए । आरोपित सुरेशलाई ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखेर  अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । 
     

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, आषाढ ३१ २०७८०१:४५:०८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij