बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पछिल्लो २४ घण्टामा २ हजार ९३६ जनामा कोरोना पुष्टि, ४३ को मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ९३६ जनामा कोरोना पुष्टि, ४३ को मृत्यु

images
  • 255
    SHARES

  • images
    images
    images
    पछिल्लो २४ घण्टामा २ हजार ९३६ जनामा कोरोना पुष्टि, ४३ को मृत्यु
    images
    images
    images

    काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार १८२ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार ९ हजार ६१३ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ६ जना र ४ हजार ५६९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images
    images
    images

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ ।

    यसै गरी पछिल्लो २४ घण्टामा थप ४३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ ।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, श्रावण १ २०७८०४:५४:१२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij