बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

ओलीविरुद्ध षड्यन्त्र गरे हामि अरिंगाल झै जाइलाग्छौं : महेश बस्नेत

ओलीविरुद्ध षड्यन्त्र गरे हामि अरिंगाल झै जाइलाग्छौं : महेश बस्नेत

images
  • 453
    SHARES

  • images
    images
    images
    ओलीविरुद्ध षड्यन्त्र गरे हामि अरिंगाल झै जाइलाग्छौं : महेश बस्नेत
    images
    images
    images

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध कसैले षड्यन्त्र गरे अरिंगाल झै जाइलाग्ने बताएका छन् ।

    भक्तपुरको गुण्डुमा काठमाडौं उपत्यकाका युथफोर्सका अगुवा कमान्डरहरुलाई प्रशिक्षण दिँदै नेता बस्नेतले कसैले छोए अरिंगाल झै जाइलाग्ने बताएका हुन् । उनले भने, ‘हामी वाइसीएल जस्तो अपराध गरेर हिँड्दैनौं । हामीलाई कसैले प्रहार गर्छ भने छाड्दैनौं ।’

    images
    images
    images

    बस्नेतले माधव कुमार नेपाल समूहले गठन गरेको अखिल फोर्सको कुनै अस्तित्व नभएको समेत बताए । उनले अदालतको आदेशविरुद्ध आन्दोलनका लागि तयार रहन निर्देशन समेत दिए ।

    बस्नेतले काठमाडौंमा साउन ९ गते युथफोर्सले मार्चपास गर्ने समेत बताए । उक्त मार्चपासमा १० हजार युथफोर्सका कार्यकर्ता उतार्ने उनको भनाइ छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, श्रावण ३ २०७८१०:३१:५२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij