बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

प्रधानमन्त्री शेर बहादुर देउवाले आजै विश्वासको मत लिने

प्रधानमन्त्री शेर बहादुर देउवाले आजै विश्वासको मत लिने

images
  • 342
    SHARES

  • images
    images
    images
    प्रधानमन्त्री शेर बहादुर देउवाले आजै विश्वासको मत लिने
    images
    images
    images

    काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । संसद् सचिवालय स्रोतका अनुसार आइतबारको बैठकमा  प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिनुहुने छ । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।

    संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको हो ।

    images
    images
    images

    सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, श्रावण ३ २०७८१०:५१:२६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij