बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

सांसद पद बाट राजिनामा दिने भिम रावलको घोषणा

सांसद पद बाट राजिनामा दिने भिम रावलको घोषणा

images
  • 346
    SHARES

  • images
    images
    images
    सांसद पद बाट राजिनामा दिने भिम रावलको घोषणा
    images
    images
    images

    नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।

    सांसद् पदबाट राजीनामा दिन संसद सचिवालयमा आएका उनलाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसदहरुले रोक पनि नयाँ बानेश्वरस्थित संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाउने उनले तयारी गरेको बताए ।

    images
    images
    images

    पार्टी एकता गर्नका लागि १० बुँदे सहमतिमा ओली समूहबाट सकारात्मक देखिएको तर, माधव नेपालबाटै पूर्ण अस्विकार गरिएको भन्दै उनले सांसद पदबाट राजीनामा दिन लागेको बताए । उनका अनुसार आफू पार्टी एकताको पक्षमा उभिदा पार्टीभित्रै अनैतिक राजनीति हुन थालेपछि पदबाट राजीनामा दिन बाध्य भएको उनले सुनाए ।

    साथै, नेपालनिकट सांसदहरुले पदबाट राजीनामा नदिन दबाब दिए पनि उनले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। 

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, श्रावण ३ २०७८०४:५७:१७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij