बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

व्यवसायीलाई भ्याक्सिनको माग गर्दै देवदह व्यापार संघले बुझायो ज्ञापनपत्र

व्यवसायीलाई भ्याक्सिनको माग गर्दै देवदह व्यापार संघले बुझायो ज्ञापनपत्र

images
  • 362
    SHARES

  • images
    images
    images
    व्यवसायीलाई भ्याक्सिनको माग गर्दै देवदह व्यापार संघले बुझायो ज्ञापनपत्र
    images
    images
    images

    pens.png निर्मल एसपी मगर 

    देवदह। देवदह व्यापार संघले व्यापारीलाई कोरोना बिरुद्दको खोप उपलब्ध गराउन माग गरेको छ। देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्री र उपप्रमुख बिद्या लक्ष्मी गुरुङ समक्ष देवदह व्यापार संघको तर्फ बाट ज्ञापन पत्र बुझाउदै कोरोना बिरुद्दको खोप उपलब्ध गराउन माग गरिएको हो। 

    images
    images
    images

     

    कार्यक्रम :कृषिका कुरा । 

    नगरपालिकाले लिने कर र संघिय सरकारले लिने करमा छुट हुनु पर्ने,कोभिड प्रभावित व्यवसायीहरुलाई घर बहाल करमा छुट हुनुपर्ने,व्यवसायीहरुलाई खोप उपलब्ध हुनु पर्ने लगायत ज्ञापन पत्रमा उल्लेख गरिएको छ। 

    प्रमुख जिल्ला अधिकारी समक्ष पनि देवदह व्यापार संघले ज्ञापन पत्र बुझाएको छ। जिल्ला विपद व्यवस्थापन समितिको निर्णय अनुसार पेट्रोलियम व्यवासायी र कर्मचारीलाई खोप उपलब्ध गराउने उल्लेख भएको र अरु व्यवसायीहरुलाई निर्णय भई नसकेको भन्दै व्यवसायीहरुलाई पनि प्राथमिकतामा राख्न माग गरेको छ। 

    ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा कोष बहादुर गुरुङ ,राम बहादुर गुरुङ ,पिताम्बर खरेल र चक्रपाणी न्यौपानेको सहभागिता रहेको थियो। 

     

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, श्रावण ३ २०७८०८:३३:१०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij