बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

संसद भवनको पछाडि तर्फको ढोकाबाट बाहिरिए माधब पक्षका केहि सांसद

संसद भवनको पछाडि तर्फको ढोकाबाट बाहिरिए माधब पक्षका केहि सांसद

images
  • 326
    SHARES

  • images
    images
    images
    संसद भवनको पछाडि तर्फको ढोकाबाट बाहिरिए माधब पक्षका केहि सांसद
    images
    images
    images

    काठमाडौँ । माधव नेपाल पक्षका सांसदहरु प्रधानमन्त्री शेरबहादुर देउवाको पक्ष वा विपक्ष कतै पनि मत नदिने निर्णय गर्दै संसद भवनबाट बाहिरिएको छ।

    नेपाल पक्षले देउवालाई मत दिने तयारी गरे पनि संसद भवनमा भएको छलफलपछि उनीहरु सामूहिक रुपमा बाहिरएका हुन्। तर नेता नेपाल भने अहिले पनि संसद भवनमै छन्।

    images
    images
    images

    बाहिरिएका एक सांसदका अनुसार उनीहरुसँग एमालेका १५ जना सांसद छन्। बाहिरिनेमा सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, यज्ञराज सुनुवार, झपट रावल, सोमबहादुर पाण्डेलगायत छन्।

    जसपाको ठाकुर पक्षले मत दिने भएपछि नेपाल पक्षले मत नदिए पनि देउवाको पक्षमा बहुमत पुग्ने भएको छ। बहुमतका लागि १३६ जना सांसद चाहिन्छ।

    उनीहरु संसद भवनको पछाडितर्फको ढोकाबाट बाहिरिएका हुन्।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, श्रावण ३ २०७८०९:११:१४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij